मुख्यमन्त्री सवार विमान दुर्घट्ना हुन बाट यसरी जोगियो



हाम्रो इकोनोमि

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सवार श्रीएयरलाईन्सको विमान दुर्घट्नाबाट जोगिएको छ ।
काठमाडौंबाट नेपालगन्जको लागि उडेको विमानमा समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

त्रिभूवन विमानस्थल काठमाडौंबाट दिउँसो करिब साढे दुई बजे बाँके नेपालगंजका लागि उडेको विमान मौसम खरावीका कारण भैरहवामा आकस्मिक अवतरण गरेको शाहीले बताए ।

मुख्यमन्त्री शाहीले विमान सकुशल भैरहवामा अवतरण गरेको जानकारी दिएका छन् । उनले भने,‘हामी करिब साढे दुईबजे अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगंजको लागि उडेका थियौं, दाङको आकाशमा पुग्दा मौसम खराव भएको अनुमान गर्यौ, पश्चिममा निक्कै ठूलो पानि परेकोले मौसम खराब भएको हो, विमान दुर्घट्नाबाट जोगियो, हामी सबै सकुशल छौं ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...