दोश्रो कार्यकालका लागी राष्ट्रपतिमा उम्मेद्वारी दिदा बिद्याले यसरी दिइन पोज,ओलीविरुद्ध सर्वोच्चमा रिट
विद्यादेवी भण्डारीले भावी राष्ट्रपतिका लागि मनोनय दर्ता गराएकी छन्। भण्डारीले आज निर्वाचनको सम्पर्क कार्यालय रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्। भण्डारीको प्रस्तावकमा एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र माओवादी