मुख्य खबर

ओली सरकारको उचाई चुलिदै गर्दा कांग्रेसले हान्यो २४ वटा झटारा,ओली बिरुद्द यस्ता झटारा प्रहार भए

काँग्रेसले केपी ओली नेतृत्वको सरकारका नीति तथा कार्यक्रममाथि गंभीर प्रश्न उठाएको छ । काँग्रेसले सरकारले अगाडि सारेको स्वेतपत्रलाई ‘लालपत्र’ को सज्ञा दिएको छ । नेपाली कांग्रेसले केही दिन अगाडि केपी ओली नेतृत्वको सरकारले जारी गरेको श्वेतपत्रका सम्वन्धमा आफ्नो धारणा सार्वजनिक