फुटेको हाँडी जोडेर मकै भुटी खाने पूर्व राजा ज्ञानेन्द्रको सपना यसरी तुहियो,कमल थापा भए दङ्ग
पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन खेमाबीच तत्काल एकताको प्रयास गरिएपनि एकता नहुने सम्भावना निकै टाढा रहेको स्रोतहरुले बताएका छन्। हिमालयन टि गार्डेन (झापा) को बसाईं (२० फागुन–२४ चैत्र) को क्रममा राप्रपाका तीनै घटकका नेताहरुलाई बोलाएर पूर्व राजा