चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ



हाम्रो इकोनोमि

 

 

चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनसक्नुपर्ने बताएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धि अध्यता एवम अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा चीनको १५ औं पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो । राषिय सुरक्षा र दीग‍ विकास,युवा केेन्दीत नीति, सीपमा आधारित नीति , सेवा मुलक कारणबारे, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, उत्पादन हेरेर लगान लगायतका विषय योवनामा समेटिएकाछन् । उनको प्रितवेदनमागि डा रघु वाग्ले र डा मुक्ति रिजालले टिप्पणी गरेका थिए ।

विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसंग सिक्नुपर्ने उनीहरुको भनाइ थियो । चीनले हरेक योजना कार्यान्वयनमा सफलता हासिल गरेर भन्दै उनीहरुले नेपालमा योजनाा कार्यान्वयनमा सबैभन्दा बढि लापरवनही हुने गरेको औंयाए । चीनले तीव्र गतिमा आथिक विकस गरिरहेकाले चाँडै विश्व शक्तिको पहिलो नम्बरमा आफुलाई उभ्याउन चीन सफल हुने उनीहरुको दाबी छ । चीनले आफ्नो मात्र नभई संसारकै गरिबी निवारणमा महत्त्वपूर्ण योगदान दिएको समेत उनीहरुको भनाइ छ । संस्थाका अध्यक्ष शोभित उप्रेतीले वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलश्रोतविद कृष्णप्रसाद भन्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई समारोहमा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...