ओली सरकारलाई सुताएरै छोड्ने भन्दै सिण्डिकेटको माग सहित व्यवसायीले गाडी तेर्स्याए बाटो रोके
सिण्डिकेटको माग गर्दै यातायात व्यवसायीले बुटबलमा चक्का जाम गरेका छन् । कार्यालय समय पारेर यातायात व्यवसायीले सडकमा गाडी रोकेर जाम गरेका हुन् । व्यवसायीले गाडी रोकेपछि राजमार्ग चौराह, बुटवल वसपार्क लगातय मुख्य सडकमा अन्यसवारीको जाम रहेको छ । केही घन्टा