मुख्य खबर

लालबाबु पण्डितलाई ठाडै चुनौती,सरकारी कार्यालय भित्रै चल्छ २० रुपैंया प्वाइन्ट म्यारिजको खाल(हेर्नुहोस् भिडियो)

तपाई केही महत्वपूर्ण काम लिएर सिचाँइ विभागतिर छिर्दै हुनुहुन्छ ? अनि कर्मचारीहरु टेबुलमा भेटिएनन् ? भेटिन्छन पनि कसरी त्यहाँका कर्मचारीहरु राज्यको तलब भत्ता बुझेर जनताको काममा होइन तासको खालमा रमाइरहेको भेट्न सक्नुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय मामिला तथा