सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम सोमबार संसदमा प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई प्रभावकारी बनाउने योजना समेटेको सरकारी अधिकारीहरुले बताएका छन् । सरकारले