यसरी फेल खाए पेनाल्टीमा मेस्सी, गल्यो अर्जेन्टिना, आइसल्यान्डले यसरी बराबरीमा रोक्यो



हाम्रो इकोनोमि

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए ।

पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए ।

खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो ।

आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपर ह्यानेस थर हल्डर्सनले रोके । रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...