९९वर्षका राष्ट्रकवि माधवप्रसाद घिमिरे भए अस्पताल भर्ना,यस्तो छ पछिल्लो अबस्था
राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । घिमिरे एकसातादेखि चिकित्सकको नियमित निगरानीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका कम्युनिकेसन म्यानेजर विनोद अधिकारीले जानकारी दिए । ‘उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आइरहनुहुन्छ । यसपटक पनि नियमित परीक्षणकै क्रममा आउनुभएको