मुख्य खबर

मलेसिया जाने कामदारसँग ढाड खुस्किने गरी अवैध पैसा असुल्ने यी ४० व्यवसायीलाई प्रहरीले चलायो ठगी मुद्दा (सूची-सहित)

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई भीसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने व्यवसायीहरुलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ। पक्राउ परेकाहरुलाई ठगी मुद्दामा अदालतबाट म्याद थप गरी थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। ३१