सेवाग्राहीसँग घुस लिएको आरोपमा बर्दियाको राजपुर नगरपालिका १० का वड सदस्य पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा सदस्य उत्तम चौधरीलाई पक्राउ गरेको हो । उनलाई २ लाख ५० हजार घुसहिथ कोठियाघाटस्थित ईच्छा होटलबाट पक्राउ गरिएको
अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली