मुख्य खबर

गृहमन्त्रालय नपाए पछी कमल थापा देउवा संग रन्किए,गच्छेदारलाई गृह मन्त्रालय दिने देउवाको यस्तो तयारी

गृहमन्त्रालयको आशा गरेका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयमा थन्क्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयको जिम्मेवारी कसलाई देलान् भन्ने चर्चा सुरु भएको छ। विकल्प नहुँदा उर्जा मन्त्रालयको जिम्मेवारी लिन बाध्य भएपनि उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्री देउवाको निर्णयप्रति सन्तुष्ट छैनन्।