मुख्य खबर

दिल्लीमा २५ रूपैयाँमा भाँडा धुने भट्टराई कसरी बने करोडौँको मालिक ?

  बुटवलको सुपर क्वालिटी मिट उद्योगका मालिका कृष्णप्रसाद भट्टराई स्टान्डर्ड गाडी चढ्छन् । बुटवलमा निकै महँगो ठाउँ सुख्खानगरमा उनको ठूलो घर छ । उनी रूपन्देही मासु व्यवसायी सङ्घको तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका छन् । उनको व्यापार काठमाडौँ, पोखरा, विराटनगर,