मुख्य खबर

वाइडबडी काण्ड कुन प्रधानमन्त्रीका पालामा के भयो ?

  पुस ११ गते प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए- वाइड बडी विमान खरिदमा सबैभन्दा ठूलो बदमासी भएको छ । धेरै ठूलो घप्लाबाजी भएको कुरा आएको छ । के भएको हो