मुख्य खबर

विद्यालयमै ९ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

  विद्यालयमै ९ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई