मुख्य खबर

फेसबुकलाई नियन्त्रण गर्न हरेक देशको सरकार जिम्मेवार हुनुपर्छ : जुकरबर्ग

  नेपाल सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने भन्दै गर्दा नेपालमा विरोध भइरहेको छ । सरकारले समाजलाई सभ्य बनाउँनको लागि र कम्पनीहरुलाई करको दायरामा ल्याउनको लागि पहल थालेको छ । सरकारले सामाजिक सञ्जालको गलत्त प्रयोग गर्ने गरेको भन्दै नियन्त्रण गर्ने जनाएको