महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले पत्नी हत्या गर्ने एक व्यक्तिलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको छ । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती स्थायी घर भई हाल काठमाडौंको बागबजारमा पत्नी निर्मला नेपालसँग डेरा गरी बस्ने पुष्कर भन्ने राजकुमार
संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई