मानोमानी ढंगले शूल्क लिने काठमाडौंका तीन कलेजमा नेविसंघले तोडफोड गर्याे, १५ नेता पक्राउ



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेजमा तोडफोड गरेको छ । काठमाडौँस्थित उक्त कलेजमा मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।

 

ताेडफाेडकाे क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका विद्यार्थीले एपेक्स ,टाईम्स, राजधानी लगायतका कलेजमा माफिया पेन्टिङ गरेका छन् ।

 

गत शुक्रबारबाट सुरु भएको व्यवस्थापन संकायको स्नातक पहिलो वर्षको पहिलो सेमेष्टरको परीक्षा दिन विद्यार्थी बञ्चित भएपछि कलेजहरुको लापरवाहीका कारण ३ सय बढी विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...

रसुवाको बाढीमा १ हजार २५२ जनाको शव फेला पर्‍यो, ४ हजार २१६ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये १ हजार २५२...

घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...