मुख्य खबर

नेपाल र भियतनामबीच १६ बुँदे सहमति

  नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला दुई देशका अधिकारीबीच यो सहमतिमा हस्ताक्षर भएको हो ।   प्रधानमन्त्री ओलीले शनिबार भियतनामका समकक्षी ग्युगन सुआन