संसदको वर्षे अधिवेशन आजबाट
संघीय संसद्को वर्षे अधिवेशन अर्थात बजेट आजबाट सुरु हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट अधिवेशन आज दिउँसो ४ बजेबाट सुरु हुन लागेको हो । अधिवेशनअन्तर्गत पहिलाे बैठक आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ। आजकाे बैठकमा सभामुख