मुख्य खबर

महिला यात्रुले शौचालय सम्झेर विमानको इमरजेन्सी ढोका खोलिदिएपछि…

  यात्रुले खचाखच भरिएको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एक उडानमा सवार एक महिला यात्रीले आपातकालीन निकास द्वारलाई शौचालय सम्झिएर खोलेपछि तनावको स्थिति उत्पन्न भएको हो ।   पाकिस्तान राष्ट्रीय विमान कम्पनिका अनुसार शनिवार बिहान