मुख्य खबर

हजुरआमाले हुर्काएका प्रधानमन्त्री ओली, राजनीतिमा सँधै प्रतिस्पर्धा मात्रै

  शक्तिशाली सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भाषण जति तिखो छ, उनको जीवन र संघर्ष त्यति नै घोचिएर अघि बढेको भेटिन्छ ।   सार्वजनिक जीवनमा उनले जति आलोचना खेपीरहेका छन्, त्यो भन्दा बढीचाहिँ संघर्षका दौरानमा यातना खेपेका