‘सुल्तान’ को रेकर्ड तोड्दै ‘टाइगर जिन्दा हे’ ले कमायो तीन सय करोड माथि भन्दा



हाम्रो इकोनोमि

बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ भोलिबाट तेस्रो हप्तमा प्रदर्शन हुँदै छ। तेस्रो हप्तमा प्रवेश गरिरहँदा फिल्मले तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ।

फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। माउथ पब्लीसिटी गर्दा पनि फिल्मको व्यापार बढ्दो छ। सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि सलमान अभिनित सुल्तान र बजरंगी भाइजानले ३ सय करोड माथिको व्यापार गरेको थियो। तर सुल्तान र बजरंगी भार्इजान दुबैको रेकर्ड टाइगर जिन्दा हे ले तोडेको छ।

अलि अब्बास जफार निर्देशित फिल्ममा सलमानसँगै कट्रिना कैफको मुख्य भुमिका रहेको छ। यशराज फिल्मसुको ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...