पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ काठमाडौँमा प्रदर्शन गरिएको छ । सिस्टर नेपालले गरेको मध्यपश्चिम क्षेत्रको लोकप्रिय भाका सिगारु गीत ‘आँखा जुध्यो’को अडियो तथा भिडियो सार्वजनिक कार्यक्रममा नाटक ‘बोक्सी उद्योग’ प्रदर्शन गरिएको हो । समाजमा बोक्सी आरोपमा
म यस्तो गीत गाउँछु’ मा निकै रुचाइयो पल शाह र पुजा शर्माको जोडी । उनीहरुको केमेस्ट्रीको चर्चा व्यापक भयो ।