मनोरञ्जन

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन

चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन गरिएको छ। नेपाली सेनाले सो सडकको ट्रयाक निर्माण सम्पन्न गरेसँगै आज रक्षामन्त्री र्इश्वर पोखरेलले मैलुङमा रिवन काटेर सडकको समुद्घादन गरेका हुन्। आजै नेपाली सेनाले स्याफ्रुमा एक औपचारिक कार्यक्रम गर्दै