अर्थ

सरकारलाई एनसेलले साढे १३ अर्ब लाभकर तिर्यो

काठमाडौं । एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ । आइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो । एनसेलले