आगामी शनिवार सबै बैंक खोल्न राष्ट्रबैंकको निर्देशन



काठमाण्डौ । आगामी शनिवार असार ३१ गते सरकारी कारोबार गर्ने सबै बैंक तथा बित्तीय संस्थाहरुलाई पूरै दिन बैंक खोल्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएको छ ।

बैंकहरुको नाममा एक निर्देशन जारी गर्दै केन्द्रीय बैंकले आगामी शनिवार चालुु आर्थिक वर्षको अन्तिम दिन भएको र सो दिन चालुु आबको हिसाब मिलान गर्ने प्रयोजनका लागि आइपिएसमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
मुगुको गमगडिमा प्रभु बैंकको ३०६ औ शाखा सञ्चालनमा

      प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति

औद्योगिक क्रान्तिमा पछाडि परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका

१ अर्ब ठगी आरोपमा ४ जना पक्राउ

     बचतकर्ताको रकम अपचनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड