चार बैंकको सेयर नेप्सेमा सूचिकृत



हाम्रो इकोनोमि

बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न चार कम्पनीको ९८ लाख ७९ हजार चार सय ५१ दशमलव ९९ कित्ता सेयर सूचीकृत भएको छ ।

ग्लोबल आइएमई बैंकको ८३ लाख ७६ हजार आठ सय दुई दशमलव २९ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछिको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, भार्गव विकास बैंकको दुई लाख ४० हजार कित्ता बोनस सेयर र महाकाली विकास बैंकको एक लाख ३७ हजार छ सय ६२ दशमलव दुई कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै कसमस डेभपलमेन्टलाई एक्वाएर गरेपछिको सांग्रिला डेभलपमेन्टको ११ लाख २४ हजार नौ सय ८७ दशमलव पाँच कित्ता सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । आगामी सातादेखि यी सेयरको कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...