अर्थ

क्यानभास वाइन बजारमा

संकटा वाइन एण्ड वेभरेज प्रालिले क्यानभास वाइन बजारम ल्याएको छ । आज एक कार्यक्रम गरी सो वाइन बजारमा ल्याएको हो । वाइनको वरिष्ठ पत्रकार किशोर नेपालले उद्घाटन गर्नुभएको थियो । अंगुरबाट उत्पादित उक्त वाइन चाडैँ नै नेपाली बजारमा छाउने विश्वास