डेभलपमेन्ट बैंकको ८० प्रतिशत हकप्रद सेयर खुल्यो



हाम्रो इकोनोमि

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । सेयर निष्काशन माघ २१ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

कमलादीस्थित प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरु, प्रभु बैंकको बनेपा, विराटनगर, बिरगंज, जनकपुर र दमक शाखा लगायत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीको ८० प्रतिशतले हुने एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्ने

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

प्रभु बैँकका ग्राहकलाई ससः त्वामा १५ प्रतिशतसम्म छुट

    प्रभु बैँक लिमिटेड र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससः त्वा हस्पिटालिटी प्रालिबिच...

प्रभु बैंकले ३ करोडसम्म घर कर्जा दिने

    प्रभु बैंक लिमिटेडले घर तथा सवारी साधन खरिदका लागि नयाँ होम...

माछापुच्छ्रे बैंकको डिसिइओमा पाँडे

    माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा कल्याणविक्रम पाँडे नियुक्त...