गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने
सोमबार नेप्से ०.६ अंकले घटेर १५१३.७४ अंकमा झरेको छ। यसदिन १५९ कम्पनीका १२ लाख ६७ हजार कित्ता शेयर ६५ करोड