गरिमा विकास बैंकमा रोजगारीको अवसर, आवेदन दिने होईन त तपाई पनि ?



हाम्रो इकोनोमि

गरिमा विकास बैंक लिमिटेडले झापा, मोरङ र सुनसरीमा खोल्न लागिएका शाखाहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले अधिकृत र सहायक स्तरका कर्मचारी मागेको छ । अधिकृतका लागि स्नातक वा सोसरहको शैक्षिक योग्यताको साथमा दुई वर्षको अनुभव मागिएको छ भने सहायकका लागि प्लस दुई वा सोसरहको शैक्षिक योग्यताका साथमा दुई वर्षको अनुभव मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मंसिर २८ गतेभित्रमा दरखास्त दिइसक्न आह्वान गरिएको छ ।

एप्लाई गर्ने तरिका
एप्लाई गर्नका लागि बैंकको वेभसाइटबाट फारमलाई डाउनलोड गरेर भर्नुहोस् । त्यसपछि आवश्यक कागजातका साथमा उक्त फारम बैंकको इमेल ठेगानामार्फत पठाउनुहोस् । आवेदन फारम, इमेल ठेगाना र आवश्यक कागजातहरुका बारेमा जानकारी लिनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

http://www.garimabank.com.np/assets/upload/career/Application_Form1.pdf

कसरी गर्ने तयारी
श्रेणी तथा पदगत रुपमा लिइने लिखित परीक्षाको पाठ्यक्रम तथा अन्तरवार्तामा समावेश गरिने अन्तरवस्तु यसप्रकार हुनेछ :

http://www.garimabank.com.np/assets/upload/career/Course_content.pdf

प्रतिक्रिया दिनुहोस
नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

नाडा अटो शो २०२६ को तयारी पूरा, दुई स्थानमा पार्किङ

    काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि सञ्चालन हुन लागेको ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स नाडा...

पोल्ट्री व्यवसायीको माइतीघरमा आन्दोलन

    पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् । साना किसानको विस्थान बन्द गर्नु...

चार पाङ्ग्रे साना सवारीलाई नागढुङ्गा सुरुङमार्ग खुला

    नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि...