पर्यटन

सुदूरपश्चिमका पहाडी जिल्लामा वायुसेवाको जहाज चल्दा यात्रुलाई सहज

        संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन पछि सुदूरपश्चिमका तीन जिल्लाहरु बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरुलाई निकै सहज भएको छ । मन्त्री आलेले संस्कृति, पर्यटन