पर्यटन

तारागाउँ डुबाउने अध्यक्ष प्रल्हाद न्यौपाने बर्खास्त

    ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ्ग गरेर सरकारी सम्पत्ति संरक्षणमा वेवास्ता गरेको आरोप लागेका तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले न्यौपानेलाई  बर्खास्त गरेका हुन् ।