खेल

पारस र महबुब सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का र अलराउन्डर महबुब आलमले सिंगापुरको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पाँचौं सिंगापुर क्रिकेट क्लब अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी प्रतियोगिता अगस्ट ११ देखि १३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा सिंगापुर क्रिकेट क्लब र सिंगापुर