एन्फाका पूर्वमहासचिव पक्राउ



हाम्रो इकोनोमि

काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोक बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई एक करोड रूपैयाँ ठगी गरेको आरोपमा अपराध महाशाखा अनुसन्धान विभागले आज पक्राउ गरेको हो।

एन्फाका पूर्वमहासचिव शाहीले २० जनाभन्दा बढी व्यक्तिलाई क्यानडा पठाइदिने भन्दै ठगी गरेको एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...