पाकिस्तानको जितमा खुशीयाली मनाउने १५ भारतीय युवा पक्राउ !



हाम्रो इकोनोमि

काठमाण्डौं । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानले जितेपछि खुशीयाली मनाउने १५ भारतीय युवा पक्राउ परेका छन्। पहिलो पटक पाकिस्तानसँग भारत लज्जास्पद हार व्यहोर्न बाध्य भएको समयमा खुशी मनाएको भन्दै प्रहरीले १५ युवालाई पक्राउ गरेको हो।

पाकिस्तानको जितमा खुशी मनाएको आरोपमा भारतको मध्यप्रदेश पाकिस्तानको पक्ष र भारतको विपक्षमा खुशीयाली मनाउदै नाराबाजी गरेको भन्दै १५ जना पक्राउ परेको बिबिसीले जनाएको छ ।

यसरी पाकिस्तानको जितमा खुशी मनाउने युवालाई त्यहाँको प्रहरीले देश द्रोहको मुद्दा चलाएको समाचारमा उल्लेख छ । भारतीय मुस्लिम युवाले पाकिस्तानको जितपछि खुशीयाली मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव

    चितवनको सौराहामा १४औँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव मनाइएको छ । महतोत्सवको अवसरमा...

प्रधानमन्त्री ओली र फुटबलर रोबर्टो कार्लोसबीच भेट

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका विश्वचर्चित ब्राजिलियन फुटबलर...

मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

    स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड...