प्रधानमन्त्रीले किन मागे माफी ?



हाम्रो इकोनोमि

काठमाण्डौं । सिँगापुरका प्रधानमन्त्री लि हसिङ लुङले आफ्नो पारिवारिक कलहको कारण देश र जनतालाई असर परेको प्रति क्षमा याचना गरेका छन् ।

ली र संस्थागत नेता ली कैन येवयका दुई छोराछोरीका बिचमा सामाजिक संञ्जाल र माध्यममा एक आपसमा आरोप प्रत्यारोप भएको थियो । त्यो आरोप प्रत्यारोपले सिंगापुरे नागरिकलाई लज्जित बनाएकोले आफु क्षमा प्रर्थी भएको यनको भनाई छ ।

”सिंगापुरको मानप्रतिष्ठा र सिंगापुरेको आत्मवलमा चोट पु¥याएकोले मलाई गहिरो पश्चाताप छ” , राष्ट्रिय प्रशारणको लागि पहिले नै रेकर्ड गरिएको भिडियो सम्बोधनमा प्रधानमन्त्री ली ले भनेका छन् , तपाईहरुको प्रधानमन्त्रीको रुपमा म क्षमा याचना गर्दुछु ।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...