कुराकानी

टिकट पायो भने बस्ने पाएन भने अर्कोमा जाने मधेशका पार्टीमा हुन नौलो होइन:महेन्द्र यादब

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावका लागि राष्ट्रिय जनता पार्टी कम्मर कसेर लागेको छ । यसअघिको २ चरणका स्थानीय तहको चुनावमा आन्दोलन गरेको राजपाका लागि तेस्रो चरणको चुनाव प्रतिष्ठाको लडाई पनि हो । राजपाले चुनावको तयारी कसरी गर्दैछ