कुराकानी

इक्यान अन्तर्गतका कन्सलटेन्सीबाट परामर्श लिँदा विद्यार्थी ढुक्क भए हुन्छ- पाण्डे अध्यक्ष इक्यान

प्रकाश पाण्डे अध्यक्ष, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)   बृहत इक्यान मेला गर्दै छ, मेलाबाट विद्यार्थीलाई के फाइदा पुग्छ ? इक्यानले विशेषत दुईवटा उद्देश्यबाट मेला आयोजना गर्दै आएको छ । एउटा विद्यार्थी, अभिभावक तथा सम्पूर्णलाई नेपालमा रहेका शैक्षिक परामर्श संस्थाबारे