कुराकानी

माधब नेपाल भन्छन-‘राष्ट्रपति बनेर अरुलाई उपदेश दिने मेरो उमेर भइसकेको छैन’(अन्तर्वार्ता)

पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल खरो वक्ता मानिन्छन् र परिआउँदा गोप्य रणनीतिकारको भूमिका पनि उनले निर्वाह गरेका छन्। शान्ति प्रक्रियामा होस् या दुईदुई ठाउँबाट निर्वाचन हार्दा पनि प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणमा होस्, उनले पार्टी अन्य दलका