ललितपुमार राजसंस्था पक्षधरहरूले मोटरसाइकल र्याली निकालेका छन्। राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्यालीलाई राप्रपाले नेतृत्व गरेको थियो। र्यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए। र्याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्यालीको नेतृत्व गरेका थिए।
आमा नाम नै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सबभन्दा बढी मया गर्ने ‘आमा’ प्रिय, मैले तिमीलाई त्यही आमापछिको