‘राजा आऊ’ भन्दै ललितपुरमा प्रदर्शन



हाम्रो इकोनोमि

 

ललितपुमार राजसंस्था पक्षधरहरूले मोटरसाइकल र्‍याली निकालेका छन्।  राजसंस्थाको पक्षमा नारा लगाउँदै निस्केको र्‍यालीलाई राप्रपाले नेतृत्व गरेको थियो।  र्‍यालीमा सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए।  र्‍याली राप्रपा केन्द्रीय सदस्य निरञ्जन थापाले र्‍यालीको नेतृत्व गरेका थिए।

थापाका अनुसार र्‍याली सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको थियो। र्‍याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।

जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत बजाएका थिए मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए। र्‍यालीमा बहुसंख्यक युवा सहभागी थिए विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...