समाचार

प्रधानमन्त्रीलाई संसद बिघठन गर्ने अधिकार छ : मन्त्री भट्ट

  उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद बिघठन गर्ने अधिकार भएको बताउनु भएको छ । नेपाल प्रेस संगठन सुदूरपश्चिमले आज कैलालीको धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले नेपालको सम्बीधानमा प्रधानमन्त्रीले संसद बिघठन गर्न