भदौ १६ देखि १९ गतेसम्म काँग्रेसको महाधिवेशन



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसको महाधिवेशनको मिति र तल्लो इकाईको अधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकद्वारा पारित भएको छ । आज बसेको बैठकले संशोधनसहित कार्यतालिका पारित गरेको हो ।

काँग्रेसको नयाँ कार्यतालिका पारित गर्दै १२ साउनबाट वडा तहबाट अधिवेशन थाल्ने भएको छ । पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि हेरफेरि गरिएको छ । काँग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुने भएको छ । यसलाई पनि बैठकले पारित गरेको छ । काँग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउन २० असारसम्मको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...