नेकपा एमालेबाट निकालिएका माधवकुमार नेपालले अझै एमालेमै बस्न पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुभएको छ । आइतबार भर्चुवल माध्यमबाट भएको गुट निकटका अनेरास्ववियूका नेताहरूसँगको छलफलमा नेपालले यस्तो रहर व्यक्त गर्नुभएको हो । बैठकमा सहभागी एक नेताका अनुसार नेपालले आफूलाई
सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट,