समाचार

नारायणकाजीलाई रोक्ने षड्यन्त्रमा प्रचण्ड आफै !

    आफूलाई हरेक प्रकारले सहयोग गर्न तयार व्यक्तिबाहेक आलोचनात्मक चेतका कसैलाई पनि माथि उठ्न नदिने प्रचण्डको सोच एकपटक फेरि प्रकट भएको छ । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई मन्त्री बन्नबाट वञ्चित गर्न यसपटक प्रचण्डबाट भएका प्रयासहरू सार्वजनिक भएपछि उनी