माधव नेपाल गलत बाटोमा हिडे : अष्टलक्ष्मी शाक्य



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेकी छन् काठमाडौंको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले आफूले लिएको विभाजनको बाटोको समीक्षा गर्न आग्रह गरेकी हुन् ।

केही दिनअघिसम्म माधव नेपालसँगै रहेकी शाक्यले भनिन्- ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन, किनभने यतिबेला फुटेको होइन जुटको राजनीति चाहिएको छ । सुदृढ एमालेको आवश्यकता छ । तपाईंले पनि बनाएको पार्टीमा फर्केर आउनुस्, सुदृढ एमाले बनाउन तपाईंका भूमिका आवश्यक छ । त्यो पंक्तिलाई अल्मल्याएर नराख्नुस् ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...