समाचार

सरकार विदेशीसामू लम्पसार, राष्ट्रियता संकटमा : अनेरास्ववियू

    नेकपा एमालेको भ्रातृ संस्था अनेरास्ववियूले सरकार स्वयं नै विदेशीसामू लम्पसार पर्दा नेपालको राष्ट्रियता संकटमा परेको ठहर गरेको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले विज्ञप्ति मार्फत यसको घोर भत्सर्ना गर्दै सरकारलाई सच्चित चेतावनी दिएका छन । अनेरास्ववियूको विज्ञप्तिमा भनिएको